रवीन्द्र मिश्रले BCC देखि विवेकशील साझा पाटी त्यागे अहिले राप्रपा प्रवेश गर्दै

नेपाल कलम
नेपाल कलम १२ आश्विन २०७९ बुधबार ०१:०७
1 Min Read
Aa

विवेकशील  साझा पार्टीका  अध्यक्ष समेत रहेका  रवीन्द्र मिश्रले  पार्टी भित्रको  आन्तरिक  विवाद किचलोका  कारण विवेकशील साझा  पाटीबाट  साधारण  सदस्य समेत रहन  नपाउने गरे  पार्टी त्यागेका  थिए ।

BBC मा २२  वर्ष लामो  समय काम गरेका मिश्र   BBC त्यागेर राजीनामा  होमिएका थिए ।  अहिले  भने  विवेकशील  साझा  पार्टी त्यागेर राप्रपा  प्रवेश  गर्दैछन ।

राप्रपाका  प्रवक्ता मोहन  श्रेष्ठले मंगलबार  रवीन्द्र मिश्र  नेतृत्वको वृहत  ध्रुवीकरण  पक्षधरबीच एकता घोषणा  समारोह  हुन लागेको जानकारी  दिएका थिए ।

मिश्र  राष्ट्रिय प्रजातन्त्र  पार्टी राजेन्द्र लिङ्देन  अध्यक्ष रहेको  राप्रपा मा प्रवेश गर्दैछन् । आज  राष्ट्रिय सभागृह काठमाडौंमा  हुने एक कार्यक्रम  मार्फत  मिश्र राप्रपा  प्रवेश गर्न लागेका छन ।  

राप्रपाले  उनलाई कुन पद  दिने हो त्यो भने  खुलाईएको छैन । कार्यक्रम आज  दिउँसो १ बजे हुँदैछ । 

 यो पनि पढ्नुहोस: राप्रपा अध्यक्ष कमल थापा सँग अन्तवार्ता, एमालेसँग तालमेल गर्छौ। युवा राजनीतिमा सकारात्मक छ।

प्रतिक्रिया दिनुहोस्