
काठमाडौं : माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कहिले नुवाकोटबाट त कहिले चितवनबाट चुनाव लड्ने बताउछन । किनभने प्रचण्डले चुनाव कुनै पनि क्षेत्रबाट जित्न सक्दैनन् । डा. केसीले भने नलुटेर पुर्व प्रधानमन्त्री लगायतका शीर्ष नेताहरू कसैले पनि अब चुनाव जिन्त सक्दैनन। उनिहरू सत्तामा हुदा होस वा नहुदा,’ मै हु भन्दै हिँडेका छन ।
राम्रो काम गरे जनताले आफै मूल्यांकन गर्छन । काठमाडौँ महानगर मेयर बालेन साहको प्रशंसा गर्दै’, डा. केसीले भने,’ बालेनले जहाँ डोजर चलाए त्यहाँ धेरै नेताले अवैध ब्यापार चलाएका थिए , डोजर लगाएर राम्रो काम भएको छ।

उनले भने विष्णु पौडेललाई अगाडि राखेर चोलेन्द्र सम्शेरले बालुवाटारको कुरा गर्छन यिनीहरूलाई थोरै पनि लाजै हुँदैन । लाज लिने काठमाडौं उपत्यका ओभर-होउलिंङ्नी यसलाई रिचक्टरीङ्ग गरिनुपर्छ। सिंहदरबारको जग्गा हडपेर टाउके नेताहरूले सिंहदरबारलाई असन जस्तो बनाएका छन ।
उनले भन्छन, संसद भवन त्यहाँ बनाउने हैन सिंहदरबारको २२ रोपनी जग्गा अनामनगरमा छ । जुन सिंहदरबारको जग्गा हो । त्यो अनामनगरको जग्गा विचौलिया द्वारा हडपिएको छ ।
यसरी उनीहरूले देशलाई ओरालोतिर धक्का दिएका छन । जुन कुरा आम जनताले बुझेको र अहिलेका ठुला दलका ठुला नेता भनाउदा प्रचण्ड लगायतका शीर्ष नेताहरूले कुनै पनि क्षेत्रबाट चुनाव जित्ने छैनन् डा . केसीले भने ,
त्रिभुवन विश्वविद्यालयको प्राध्यापकबाट अवकाश पाएका डा. सुरेन्द्र केसी समाज र राज्यले सम्मान र आदर गरेको व्यक्ति हुन्।
जनताको मनोविज्ञान बुझ्ने हो भने,’ यथार्थमा पुराना दलका नेताहरूले अबको चुनावमा जनताको भोट पाउन सक्ने अवस्था छैन । काठमाडौंका जनताले बालेनलाई निर्वाचित बनाए । जुन कुराले आम जनताको पटक – पटक एउटै नेता वा राजनीतिक दललाई भोट दिने मनोविज्ञान परिवर्तन भएको छ ।
थप यो पनि पढ्नुहोस: बेड, रगत, सिटामोल, जस्ता सामान्य स्वास्थ्य औषधी अभावका कारण डेगु संक्रमण बढ्यो।

प्रतिक्रिया दिनुहोस्