प्रचण्डको राजनीति बाटो बन्द, माधवी भट्ट पराजुलीले प्रचण्डविरुद्ध दिइन उम्मेदवारी

नेपाल कलम
नेपाल कलम २२ आश्विन २०७९ शनिबार ०५:२७
1 Min Read
Aa

काठमाडौं– आफ्नो गृहजिल्ला चितवन ३ छाडेर गोरखा क्षेत्र नम्बर २- बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका प्रचण्ड दाहाल विरूद्ध माधवी भट्ट पराजुलीले उम्मेदवारी दिने भएकि छन ।

नेपाली  कांग्रेसबाट  चुनाव लड्ने यात्रा  गरेकी भट्टले गठबन्धनबाट  प्रचण्ड  दाहाल उम्मेदवार  बनेपछि । माधवीले कांग्रेसको मतमाथि रजाइँ गर्न नदिने भन्दै प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

.को हुन माधवी भट्ट पराजुली

माधवीले प्रतिष्ठित Ewha Womans University, सोल, दक्षिणकोरियाबाट समाजशास्त्रमा पीएच.डी गरेकि छन,’ भने अनुसन्धान द्वन्द्व, शान्ति निर्माण, लोकतान्त्रिक सुदृढीकरण  सामाजिक/लिंग स्तरीकरण  र सामाजिक नीति राम्रोसँग बुझेकी छिन ।

सत्य  निरुपण  तथा  मेलमिलाप  आयोगको सदस्यमा नियुक्त  हुनु अघि,’ डा. भट्टले  त्रिभुवन  विश्वविद्यालय, कीर्तिपुरको   समाजशास्त्र  केन्द्रीय  विभागमा  समेत कार्यरत   थिईन  ।  माधवीले   त्रिभुवन  विश्वविद्यालयमा  स्नातक  विद्यार्थीहरूको   लागि  परिवर्तन    विकास  र  सामाजिक   स्तरीकरणमा  उनले  विद्यार्थीहरूको  शोध  प्रबंधको  पर्यवेक्षण  गर्न  पढाउने  र  पाठ्यक्रम  डिजाइन गर्न गर्थिन ।

माधवी भट्ट  पराजुली  सक्षम पढेलेखेकी त छदै छिन । उनि राजनीतिमा  समेत जनताको नेतृत्व गर्नलाई परिपक्व  भिजन  भएकी  समेत हुन । गोरखाले  माधवी भट्ट पराजुली पाउनु  भनेको गोरखा बासिहरूका लागी सुन्दर भविष्य निर्माण सुरू हुनु हो ।

प्रतिक्रिया दिनुहोस्