
कमेडी च्याम्पियन सिजन १ का बिजेता हिमेश पन्तले मंसिर ४ मा रवि लामिछानेको राष्ट्रिय स्वतान्त्र पार्टीबाट उम्मेदवार हुने भएका थिए।
पन्त धादिङ १ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने बताईएको थियो । पन्त सोही क्षेत्रका हुन्,’ राष्ट्रिय स्वतान्त्र पार्टी धादिङ समितिले उनलाई उम्मेदवारका लागि सिफारिस पनि गरेको थियो ।

हिमेश पन्तले आज धादिङ क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्