
काठमाडौं; नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व-सहरी विकास मन्त्री रामकुमारी झाक्रीले भनिन मैले कक्षा एक देखि पाँच म्यालपोखरीमा र कक्षा छ देखि १० सम्म पृथ्वी मा. वि.मा देखि शिक्षा लिए ।
त्यसपछि म स्नातक सम्म पद्म कन्या, LLB नेपाल ल, TU, पाटन क्याम्पस र Nepal Press Institute मा संगै पढेका विभिन्न बेला ट्यूशन कक्षा संगै गरेका मेरा साथिहरूको म निर्वाचनमा भाग लिदै गर्दा मलाई सम्झना आयो।

जिल्ला भ्रमणको क्रममा कयौ साथिहरू भेटेको पनि छु । यो बेलाका मेरा साथिहरू कहाँ हुनुहुन्छ मलाई सम्पर्क गर्नु होला । उनले भनिन मलाई मेरा साथिहरूले चुवानमा सघाउनुहोस मेरो लागि प्रचार अभियानमा सहयोग गर्नुहोस् भनेर अनुरोध गर्दछु ।
नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व-सहरी विकास मन्त्री रामकुमारी झाक्रीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
उनले गुल्मी क्षेत्र नम्बर २ बा ट मनोनयन दर्ता गराएकी हुन् । उनको चुनाव चिह्न कलम रहेको छ भने उनि अन्य राजनीति दलहरूका नेता भन्दा जनताले रूचाएकि नेत्री पनि हुन ।

प्रतिक्रिया दिनुहोस्