दोस्रो विश्वयुद्धमा साम्राज्यवादले जापानमा गरेका कुर भयानक अत्याचारहरू, भिडियो सहित

नेपाल कलम
नेपाल कलम २१ कार्तिक २०७९ सोमबार १२:०६
0 Min Read
Aa

दोस्रो विश्वयुद्ध, हिरोसिमानागासाकीमा अमेरिकाले गरेको आणविक आक्रमण विष्फोटपछि कुनै पनि मानिसले जापान प्रति भावुक महसुस गर्छ।

आणविक विस्फोटले हजारौंको जीवन समाप्त गर्यो। अस्पताल, विद्यालय, प्रहरी चौकी, व्यापारिक प्रतिष्ठान र सरकारी एजेन्सीहरू टुक्रा-टुक्रा भएका थिए।

जापान दोस्रो विश्वयुद्धमा सबैभन्दा बढी प्रभावित पक्षहरू मध्ये एक थियो।

तर के तपाईंले यसको साम्राज्यद्वारा गरिएका अत्याचारहरूबारे कहिल्यै सुन्नु भएको छ ?

प्रतिक्रिया दिनुहोस्