मोरक्कोलाई २-१ अन्तरले हराउंदै क्रोएसिया विश्वकपको तेस्रो स्थानमा

नेपाल कलम
नेपाल कलम २ पुष २०७९ शनिबार १७:०१
0 Min Read
Aa

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानकालागि  क्रोएसिया र मोरक्कोबीचको खेलमा मोरक्कोलाई २-१ अन्तरले हराउंदै क्रोएसिया बिजयी भएको छ   ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको  खेलको पहिलो हाफ सकिदा मोरक्कोविरुद्ध क्रोएसियाले २-१ गोलको अग्रता बनाएको थियो । पहिलो हाफमा क्रोएसियाका जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक एक गोल गरे । मोरक्कोका अच्राफ दारीले एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्