नेपाल कलमनेपाल कलम
Ad image
  • :
  • समाचार
    समाचारपुरा हेर्नुहोस्
    भीमफेदीमा न्यायिक समितिको इजलास उद्घाटन
    १९ मंसिर २०८० मंगलवार १२:१४
    राक्सिराङले अपाङ्गता भएका व्यक्तिको निःशुल्क बीमा गरिने
    १९ मंसिर २०८० मंगलवार १२:०९
    बागमतीमा २ सय १ जनाको निःशुल्क मोतिबिन्दुको अप्रेसन
    १९ मंसिर २०८० मंगलवार १०:४७
    वर्षासँगै हिउँदयाम सुरु
    १९ मंसिर २०८० मंगलवार ०९:१४
    इन्द्रसरोवरको ४ नम्बर वडा कार्यालयको प्रशासनिक भवन समुद्घाटन
    १८ मंसिर २०८० सोमबार २१:२५
  • राजनीति
  • पालिका
    • हेटौंडा उपमहानगरपालिका
    • थाहा नगरपालिका
    • भीमफेदी गाउँपालिका
    • बागमती गाउँपालिका
    • इन्द्रसरोवर गाउँपालिका
    • कैलाश गाउँपालिका
    • बकैया गाउँपालिका
    • मनहरी गाउँपालिका
    • रक्सिराङ गाउँपालिका
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • फोटो ग्यालरी
    • विज्ञान र प्रविधि
    • राशिफल
ENGLISH
ताजा अपडेटहरु पुरा हेर्नुहोस्
बाँकि खबरहरु
भीमफेदीमा न्यायिक समितिको इजलास उद्घाटन
१९ मंसिर २०८० मंगलवार १२:१४
राक्सिराङले अपाङ्गता भएका व्यक्तिको निःशुल्क बीमा गरिने
१९ मंसिर २०८० मंगलवार १२:०९
बागमतीमा २ सय १ जनाको निःशुल्क मोतिबिन्दुको अप्रेसन
१९ मंसिर २०८० मंगलवार १०:४७
वर्षासँगै हिउँदयाम सुरु
१९ मंसिर २०८० मंगलवार ०९:१४
इन्द्रसरोवरको ४ नम्बर वडा कार्यालयको प्रशासनिक भवन समुद्घाटन
१८ मंसिर २०८० सोमबार २१:२५
Reading: प्रचण्ड प्रधानमन्त्री खोज्ने शेरबहादुर देउवा छाड्न नमान्ने कुर्सी खिचातानी
209
SHARES
ShareTweetWhatsappTelegram
नेपाल कलमनेपाल कलम
Aa
  • :
  • समाचार
  • राजनीति
  • पालिका
  • प्रदेश
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
Search
  • :
  • समाचार
  • राजनीति
  • पालिका
    • हेटौंडा उपमहानगरपालिका
    • थाहा नगरपालिका
    • भीमफेदी गाउँपालिका
    • बागमती गाउँपालिका
    • इन्द्रसरोवर गाउँपालिका
    • कैलाश गाउँपालिका
    • बकैया गाउँपालिका
    • मनहरी गाउँपालिका
    • रक्सिराङ गाउँपालिका
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • फोटो ग्यालरी
    • विज्ञान र प्रविधि
    • राशिफल
Have an existing account? Sign In
Follow US
Develop ByBhupendra
TRENDING
#२५ मिटर #हेटौंडा #मिस्टर_मकवानपुर ज्ञानोदयका ४ देखि १० सम्मका विद्यार्थीलाई ‘मोटिभेसन क्लास’
Uncategorized

प्रचण्ड प्रधानमन्त्री खोज्ने शेरबहादुर देउवा छाड्न नमान्ने कुर्सी खिचातानी

नेपाल कलम
नेपाल कलम ९ पुष २०७९ शनिबार ०६:०६
2 Min Read
Aa
209
SHARES
ShareTweetWhatsappTelegram

काठमाडौँ- सरकार गठन र नेतृत्वबारे सत्ता गठबन्धनका शीर्ष नेताबीचको शुक्रबारको छलफल पनि निष्कर्षविहीन भएको छ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई राखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार साँझ बालुवाटारमा संवाद गरेका थिए।

 

काठमाडौँ- सरकार गठन र नेतृत्वबारे सत्ता गठबन्धनका शीर्ष नेताबीचको शुक्रबारको छलफल पनि निष्कर्षविहीन भएको छ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई राखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार साँझ बालुवाटारमा संवाद गरेका थिए। उक्त छलफलमा माओवादी अध्यक्ष दाहालको दाबीअनुसार प्रधानमन्त्री पद छाड्ने संकेत देउवाले गरेका छैनन्।

यसअघि बिहीबार भएको भेटमा देउवाले पार्टीमा छलफल गर्नुपर्ने बताएपछि दाहाल शुक्रबार फेरि बालुवाटार पुगेका थिए।

देउवाले छलफलमा पार्टीका नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेताहरु कृष्ण सिटौला, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी गराएका थिए। छलफलका क्रममा देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने पार्टीको निर्णय देखाएका थिए। कांग्रेस कार्यसम्पादन समितिले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको थियो ।

माओवादी अध्यक्ष दाहालले भने अहिले कांग्रेसकै सरकार भएकाले आफूलाई पालो दिनुपर्ने बताउँदै आएका छन् । देउवाले भने पार्टी निर्णयभन्दा फरक निर्णय लिन पार्टीमा सल्लाह गर्नुपर्ने बताएका छन् ।

प्रचण्डसँग भएको छलफलमा सहभागी कांग्रेसका एक नेताले पनि शुक्रबार कुनै सहमति नभएको देशसञ्चारलाई बताए। बैठक शनिबार फेरि बस्नेगरी स्थगित भएको छ। उक्त छलफलमा माओवादी अध्यक्ष दाहालको दाबी अनुसार प्रधानमन्त्री पद छाड्ने संकेत देउवाले गरेका छैनन्।

यसअघि बिहीबार भएको भेटमा देउवाले पार्टीमा छलफल गर्नुपर्ने बताएपछि दाहाल शुक्रबार फेरि बालुवाटार पुगेका थिए। देउवाले छलफलमा पार्टीका नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेताहरु कृष्ण सिटौला, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी गराएका थिए।

छलफलका क्रममा देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने पार्टीको निर्णय देखाएका थिए। कांग्रेस कार्यसम्पादन समितिले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको थियो ।

माओवादी अध्यक्ष दाहालले भने अहिले कांग्रेसकै सरकार भएकाले आफूलाई पालो दिनुपर्ने बताउँदै आएका छन् । देउवाले भने पार्टी निर्णयभन्दा फरक निर्णय लिन पार्टीमा सल्लाह गर्नुपर्ने बताएका छन् ।

प्रचण्डसँग भएको छलफलमा सहभागी कांग्रेसका एक नेताले पनि शुक्रबार कुनै सहमति नभएको देशसञ्चारलाई बताए। बैठक शनिबार फेरि बस्नेगरी स्थगन भएको छ।

प्रतिक्रिया दिनुहोस्

नेपाल कलम ९ पुष २०७९ शनिबार ०६:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
दुःखी0
खुसी0
आनन्द0
अचम्मित0
आक्रोशित0
Advertisement
Advertisement
Advertisement

ताजा अपडेट

भीमफेदीमा न्यायिक समितिको इजलास उद्घाटन

राक्सिराङले अपाङ्गता भएका व्यक्तिको निःशुल्क बीमा गरिने

बागमतीमा २ सय १ जनाको निःशुल्क मोतिबिन्दुको अप्रेसन

वर्षासँगै हिउँदयाम सुरु

इन्द्रसरोवरको ४ नम्बर वडा कार्यालयको प्रशासनिक भवन समुद्घाटन

Advertisement

सम्बन्धित खबर

इन्द्रसरोवरको ४ नम्बर वडा कार्यालयको प्रशासनिक भवन समुद्घाटन

१८ मंसिर २०८० सोमबार २१:२५

अटो बजारमा फर्किदैँ उत्साहः राष्ट्र बैंकको लचकता नीति र घट्दो ब्याजदरले बढायो व्यापार

१७ मंसिर २०८० आईतवार १८:३४

हेटौंडा र पाँचपोखरी थाङपाल दुई स्थानीय तहबीच भगिनी स्थापित

९ मंसिर २०८० शनिबार २०:०४

मकवानपुरगढी गाउँपालिकामा राष्ट्रिय गान गाएर मात्रै सेवा प्रवाह सुरु

७ मंसिर २०८० बिहीबार १९:२७
पुरा हेर्नुहोस्
  • बागमती हटलाइन प्रालि द्वारा संचालित
  • हेटौंडा-२, मकवानपुर,
  • +९७७-९८४५२९१०८८
  • nepalkalam@gmail.com >
  • कम्पनि दर्ता नंः ३१७०१२/०८००८१
  • सञ्चार रजिष्ट्रार दर्ता नंः ००१०१/०७८/०७९
प्रेस काउन्सिल द.नंः ३८९४-२०७९/८०

समाचार

  • समाचार
  • राजनीति
  • खेलकुद
  • अर्थ खबर
  • अन्तर्राष्ट्रिय

विशेष श्रृंखला

  • जीवनशैली
  • विचार
  • प्रवास
  • मनोरञ्जन
  • साहित्य

हाम्रो टिम

  • सञ्चालक/सम्पादक : प्रतिक्षा न्यौपाने
  • प्रबन्ध निर्देशक: शुभाष चन्द्र इटेनी
  • संवाददाता : निशा गुरुङ
  • बजार प्रबन्धक :

विज्ञापनका लागि

  • +९७७-९८४५२९१०८८,
  • nepalkalam@gmail.com
Follow US

© 2022 | All Rights Reserved   |   Powered By : Mero Web Solition

  • हाम्रो बारेमा
  • सम्पर्क
  • हाम्रो टीम
  • प्रयोग सर्त

Removed from reading list

Undo
Welcome Back!

Sign in to your account

Lost your password?