यो वर्ष ६ लाख १४ हजार पर्यटक

नेपाल कलम
नेपाल कलम १८ पुष २०७९ सोमबार ०१:५७
1 Min Read
Aa

काठमाडौं । सन् २०२२ मा ६ लाख १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

तथ्यांक हवाई मार्गबाट आएका पर्यटकको हो । स्थलमार्ग हुँदै आएका पर्यटकको तथ्यांक यसमा समावेश छैन् ।नेपाल पर्यटक बोर्डका अनुसार यो आगमन संख्या कोरोना महामारी पछाडिको सबै भन्दा धेरै हो । महामारीका कारण लगभग शून्यमा झरेको पर्यटक आगमनको यो वर्ष सुधार देखिएको छ ।

बोर्डका अनुसार सबै भन्दा बढी पर्यटक अक्टोबरमा आएका छन् भने सबै भन्दा कम जनवरीमा ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्