
ऐँसेलुखर्क गाउँपालिका–३ ऐँसेलुखर्क भोक्तेनीकी ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय १५ वर्षीय किशोरद्वारा बालिका बलात्कृत भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार शनिबार दिउँसो १२ बजेतिर बलात्कृत भएकी हुन् । यसबारे अनुसन्धान भइरहेको कार्कीले सुनाए ।


प्रतिक्रिया दिनुहोस्