
हेटौँडा/ हेटौंडा ११ नवलपुर स्थित नवयुवा बचत तथा ऋण सहकारी सस्था लिमिटेडले सहकारीको १५ औं स्थापना दिवसको अवसरमा आज रक्तदान तथा अनाथ बालबालिका (अनाथ बाल गृह ) मा खाद्यान्न वितरण गरेको छ ।
सहकारीका अध्यक्ष फुलमान श्रेष्ठ र कोषाध्यक्ष खेमराज सापकोटाले ब्लड व्याग हस्तान्तरण गर्दैन रक्तदान कार्यक्रमको उद्घाटन गरिएको थियो । सहकारीले सदैब सामाजिक कार्यमा सहयोग गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । उक्त रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छ्न ।


प्रतिक्रिया दिनुहोस्