युवा संघ नेपाल भीमफेदीमा पुनः बादल

नेपाल कलम
नेपाल कलम १४ आश्विन २०८० आईतवार २१:०२
1 Min Read
Aa

हेटौंडा/राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउँपालिका कमिटीको अध्यक्षमा पुनः बादल सिलवाल चयन भएका छन् ।

कमिटीको दोस्रो अधिवेशनले पुनः सिलवालको अध्यक्षतामा २९ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउँपालिका कमिटी सर्वसम्मत चयन गरेको हो । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य प्रकाश लामाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा सुदिप चिमरीया सचिव भोलाराम शिकारी उपसचिव सन्तोष घाग मगर उपसचिव सुविना लामा कोषाध्यक्ष पवन खड्कालगायत २९ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्