बागमती प्रदेश प्रमुख शर्मा समक्ष वार्षिक प्रतिवेदन पेश

नेपाल कलम
नेपाल कलम २४ आश्विन २०८० बुधबार १८:५८
0 Min Read
Aa

हेटौंडा/बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रदेश प्रमुख शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाका प्रमुख नरहरी घिमिरेले सो आयोगको तर्फबाट वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
सो अवसरमा प्रदेश प्रमुख सचिवालयका निमित सचिव गोविन्द प्रसाद पौडेल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्