हेटौंडा उपमहानगर-११ को पुन्य क्षेत्र मन्दिर नजिकैको झुण्डिएको अवस्थामा पुरुष

नेपाल कलम
नेपाल कलम २१ कार्तिक २०८० मंगलवार १०:१९
0 Min Read
Aa

हेटौंडा/मकवानपुरको हेटौंडा उपमहानगर-११ को पुन्य क्षेत्र मन्दिर नजिकैको जंगलमा एकजना पुरुष मृत फेला परेका छन् ।

मंगलबार बिहान परिचय नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले बताए ।

प्रहरी घटनास्थलमा पुगेको र थप अनुसन्धान गरिरहेको एसपी रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्